मौनी रोयले प्लास्टिक सर्जरी गराएकी हुन् ?

काठमाडौं । भारतीय अभिनेत्री मौनी रोय चाँडै नै फिल्म ‘भूतनी’ मा देखिँदैछिन्।
यतिबेला उनी फिल्मको प्रोमोसोनमा सक्रिय छिन् । हालै एक कार्यक्रममा देखिएकी उनी आफ्नो लुकका कारण चर्चामा आएकी छिन्।
फिल्मको प्रोमोसोनका लागि आएकी मौनीको अनुहार एकदमै बदलिएको देखिएको थियो। उनको निधारमा केही असामान्य रेखाहरू देखिए, जसकारण उनले प्लास्टिक सर्जरी गरेको धेरैले अनुमान गरेका छन्।
केही दिन अघि मौनी रोयले सामाजिक सञ्जालमा पनि आफ्ना केही तस्बिरहरू सेयर गरेकी थिइन्। यी तस्विरहरूमा उनले यस्तो हेयरस्टाइल अपनाएकी थिइन् कि जसले उनको निधार पूर्ण रूपमा ढाकिएको देखिन्थ्यो। यसपछि सामाजिक सञ्जालमा मौनीले प्लास्टिक सर्जरी गराएर आफ्नो निधार सानो पारेको अनुमान लगाइएको थियो ।
मौनीकाे फिल्म ‘भूतनी’ १८ अप्रिलमा रिलिज हुँदैछ। फिल्ममा उनीबाहेक संजय दत्त, सनी सिंह र पलक तिवारी पनि महत्वपूर्ण भूमिकामा छन्।
मिडिया रिपोर्टका अनुसार यो फिल्म ३७ करोड भारु रुपैयाँको लागतमा बनेको हो।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया