प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि
मेरोन्यूज
२०८२ वैशाख २ गते ११:४०

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १६.४३ अंकले .बढेर २६७८.५१ विन्दुमा अडिएको हो।
यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ।
कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ।
सम्बन्धित















राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया