एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै
मेरोन्यूज
२०८२ वैशाख ७ गते १९:४२

काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।
शुक्रबार आउने पुर्ब जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मगलबार आउन लागेको हो।उनको नेपाल भ्रमण ले संपुर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ।
कार्लोस को एलओडी मा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया