काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
मेरोन्यूज
२०८२ वैशाख ८ गते १०:३१

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
महानगर र विभागको टोली बिहान साढे १० बजे अनुगमन र निरीक्षणमा निस्कने छ । सो क्रममा खाद्य नमूना सङ्कलन, अनुगमन र निरीक्षण कार्य हुने महानगरले जनाएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया