करण जोहरले तौल घटाउन औषधी सेवन गरेका हुन् ?

काठमाडौं। बलिउड निर्माता करण जोहर आफ्नो शरीरका कारण यतिबेला चर्चामा छन् ।
हालै उनी विभिन्न सभा समारोहमा देखिएका थिए । जहाँ उनी निकै दुब्लो देखिएका थिए।
करणले तौल घटाउन ओजेम्पिक जस्ता औषधि सेवन गरेको प्रयोगकर्ताहरुले अनुमान लगाएका थिए । यसैबीच आफ्नाबारेका भइरहेको हल्लाबारे निर्माताले प्रतिक्रिया दिएका छन् ।
अप्रिल १७ मा सामाजिकसञ्जाल इन्स्टाग्राममा लाइभ आएर करणले आफ्नो तौल घटाउने यात्राको पछाडि औषधी नभएर सन्तुलित जीवनशैली, पोषण र व्यायाम रहेको बताए।
”अतिरिक्त किलो घटाउन कडा आहार पालना गरे। दिनमा एक पटक मात्र खाना खाने कुरामा ध्यान केन्द्रित गरें। यी सबै बाहेक, सक्रिय रहन र तौल घटाउन, उनले प्याडल बल खेले र पौडी खेले,” लाइभमा उनले भने ।
करण बाहेक फिल्म निर्माता साजिद नाडियाडवाला र साउथ अभिनेता जुनियर एनटीआर पनि आफ्नो लुक्सका कारण चर्चामा छन्। दुवै जना आफ्नो पुरानो लुक भन्दा धेरै पातला देखिएका छन् ।
















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया