पूर्वप्रम तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख
मेरोन्यूज
२०७८ वैशाख २० गते १२:४६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै बस्ने भएका छन् । उनले गत शुक्रबार पेटको न्यूरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गराएका थिए ।
शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन् । उन अझै केही दिन चिकित्सकहरूको निगरानीमा वीर अस्पतालमै बस्ने भएका हुन् ।
सम्बन्धित
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया