सोमबार, वैशाख १५, २०८२

प्रहरीका ६३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०८२ वैशाख १५ गते १८:१७

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार ६३ जना एसपीको सरुवा भएको हो ।

वैशाख महिनाको तलब सरुवा भएकै दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची :

प्रतिक्रिया