देउवा दम्पतिसँग भाजपा विदेश विभागका प्रमुख चौथाइवालेको भेट
मेरोन्यूज
२०८२ वैशाख १७ गते १८:२९

काठमाडौं। पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेकाबीच भेटवार्ता भएको छ।
बुढानिलकण्ठस्थित निवासमा भाजपा विदेश प्रमुखले परराष्ट्रमन्त्री तथा पत्नी आरजु राणा र देउवासँग भेटवार्ता गरेका हुन् ।
नेपाल भारत सम्बन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबिचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।
सम्बन्धित
















अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया