सोमबार १० अंकले घट्यो सेयर बजार
मेरोन्यूज
२०८२ वैशाख २२ गते १६:४७

काठमाडौं । साताकाे दाेस्राेदिन सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशलमव ६२ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको हाे ।
साेमबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड माथिको कारोबार भएको छ ।
साेमबार सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् भने
हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया