सेयर बजारमा सामान्य सुधार
मेरोन्यूज
२०८२ वैशाख २३ गते १६:२०

काठमाडौं । साताको तेस्रोदिन सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशलमव ०३ अंकले बढेर २,६११ को विन्दुमा कायम भएको हो।
मंगलबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३८ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया