प्रहरी प्रवक्तामा थापा
मेरोन्यूज
२०८२ वैशाख २४ गते १४:२३

काठमाडौं। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ।
थापा यसअघि प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयमा कार्यरत थिए।
थापाले बुधबारदेखि उक्त जिम्मेवारी सम्हालेको केन्द्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जानकारी दिएको छ।
सम्बन्धित
















होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया