फेवातालबाट ३ जना पर्यटकको उद्धार
मेरोन्यूज
२०८२ वैशाख २९ गते २१:३१

काठमाडौं । फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा उनीहरू जोखिममा परेका थिए।
२ पुरुष र १ महिला गरी ३ जना इजरायली पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यू टावरमा तैनाथ बिपद उद्धार टोलीले् मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उनीहरूको अवस्था सामान्य रहेको छ।
सम्बन्धित
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया