यस्तो छ बुधवारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मेरोन्यूज
२०८२ वैशाख ३१ गते ६:४२

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ ।
अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ २४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ९५ पैसा र बिक्रीदर १८० रूपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया