स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडको संघर्षपुर्ण जीत
मेरोन्यूज
२०८२ जेठ १ गते ८:५२

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र ज्याकोब रामोनले एक एक गोल गरेका थिए । रामोनले खेलको इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडलाई जित दिलाएका थिए ।
त्यस्तै मल्लोर्काका लागि मार्टिन भलजेन्टले एक गोल फर्काएका थिए ।
जितसँगै रियल म्याड्रिडको ३६ खेलमा ७८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
शिर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ८२ अंक रहेको छ र रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ ।
त्यस्तै मल्लोर्काको ३६ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
सम्बन्धित
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया