राज्य ब्यवस्था समितिमा कर्मचारी बिधेयकमाथी छलफल हुने
मेरोन्यूज
२०८२ जेठ २ गते ७:३४

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा सो बैठक बस्नेछ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।
जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया