बिहीबार, वैशाख २४, २०८३

दुर्गा प्रसाईं थप ४ दिन हिरासतमै रहने

मेरोन्यूज २०८२ जेठ ४ गते १५:५२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति दिएको छ।

Advertisement
NiccNicc

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया