संघीय संसद अन्तर्गत बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने
मेरोन्यूज
२०८२ जेठ ११ गते ६:५२

काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया