नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता
मेरोन्यूज
२०८२ जेठ १२ गते १६:१५

काठमाडौँ । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजि र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया