गृहमन्त्री लेखकलाई राजीनामा नगराउने ओली देउवाको निर्णय
मेरोन्यूज
२०८२ जेठ १४ गते १२:४८

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा नगराउने निर्णय गरेका छन्।
बुधबार गृहमन्त्री लेखकसहित बालुवाटारमा भएको ओली-देउवाको भेटले गृहमन्त्री लेखकलाई राजीनामा नगराउने निर्णय गरेको हो।
स्रोतका अनुसार ओली देउवासँग लेखकले आफू राजीनामा दिन तयार रहेको बताएका थिए।
सम्बन्धित
















प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया