दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता
मेरोन्यूज
२०८२ जेठ १७ गते १६:३७

बिहीबार र शुक्रबार नौ हजार २८८ सदस्यसहित कुल दुई हजार २०२ अफगान परिवारहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट घर फर्केको अफगानिस्तानको सर्वोच्च आयोगले जनाएको छ ।
आयोगले फर्कनेहरूको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको शनिबार जनाएको छ ।
आयोगले स्वदेश फर्कनेहरूलाई अस्थायी शरण, खाना, पानी, चिकित्सा सेवा र यातायात सेवाहरू प्रदान गर्नेगर्छ ।
करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जस मध्ये अधिकांश इरान र पाकिस्तानमा रहेका छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया