कतारमा रहेका नेपाली कैदीबन्दीहरुलाई आममाफी
मेरोन्यूज
२०७८ वैशाख २३ गते १३:४२

काठमाडौं । कतारमा रहेका नेपाली कैदीबन्दीहरु रिहाई भएका छन् । कतारका विभिन्न कारागारमा रहेका १४ जना कैदीकन्दीलाई कतार सरकारले रिहाई गरेको हो ।
रामदान पर्वको अवसरमा केन्द्रीय कारागार तथा अन्य विभिन्न कारागारमा रहेका १४ जना कैदीबन्दीहरु रिहाई गरेको कतारमा रहेको नेपली राजदुतावासले जनाएको छ । विश्वव्यापी रुपमा फैलीरहेको कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राजदुतावासले यसअघि नै कैदी बन्दीहरुको रिहाईका लागि माग गरेको थियो ।
रिहाई भएका नेपालीहरु स्वदेश र्फिता गर्न सहज बनाउनको लागि कतार सरकारसमक्ष समन्वय गर्ने र सहजीकरण गर्ने राजतुदावासले जनाएको छ ।
सम्बन्धित










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया