सुनको मूल्य निरन्तर उकालोतिर
मेरोन्यूज
२०८२ जेठ २९ गते १२:३८

काठमाडाैं । सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबारको तुलनामा सुनको मूल्य बिहीबार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ ।
चाँदीको मूल्यमा भने प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलबार तोला सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ३ हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया