इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण
मेरोन्यूज
२०८२ असार १ गते १७:२५

इरान । इजरायलले कब्जा गरेको प्लालेस्टाइन क्षेत्रमा इरानले क्षेप्यास्त्र आक्रमण गरेकाे छ ।
इरानी न्यूज एजेन्सी तस्निमका अनुसार ४० वटा क्षेप्यास्त्रहरू इजरायलद्वारा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूलाई लक्षित गरि प्रहार गरिएको थियो ।
सो आक्रमणबाट इजरायली सेनालाई ठुलाे क्षति पुगेको इरानको दाबी छ । हमासलाई साथ दिन सो आक्रमण गरिएको इरानकाे भनाइ छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया