अस्पतालमा बेड खोज्दै गर्दा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २४ गते ११:२९
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापामगरको मृत्यु भएको छ । उनको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गएराति मृत्यु भएको हो ।
नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापालाई ७ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएको हो । अस्पतालमा बेड अभाव हुँदा होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि घरमा नै अक्सिजन दिएर राखिएको थियो ।
उनको स्वास्थ्य थप जटिल भएपछि भैरहवास्थित अस्पताल लैजान क्रममा एम्बुलेन्समा मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले जानकारी दिए । यसअघि बुटवलमा एक जना वडा सचिवको कोरोनाबाट मृत्यु भएको थियो ।
सम्बन्धित
















निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया