स्वाब दिन लाइन बसेका पुरुषको मृत्यु, रिक्सामा राखेर लगियो शव
मेरोन्यूज
२०७८ वैशाख २४ गते १६:४१

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षणका लागि लाइनमा बस्दै गर्दा बाँकेमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिकाका ५९ वर्षीय पुरुषले स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । अस्पताल ल्याउन ढिला भएकाले अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वाब दिन कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तले रिक्सामा राखेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया