इरानमाथि हमलापछि अमेरिकामा सुरक्षा कडा
मेरोन्यूज
२०८२ असार ८ गते १८:३७

इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि न्युयोर्क र वासिंगटन डिसीसहित केही ठूला शहरमा सुरक्षा बढाइएको छ ।न्युयोर्क प्रहरी विभागले इरानको अवस्थाबारे निरन्तर निगरानी राखेको बताएका छन् ।
यस्तै वासिंगटन डिसीको महानगर प्रहरीले अवस्थाबारे जानकार रहेको भन्दै गुप्तचर एजेन्सीसँग मिलेर गोप्य जानकारीहरू संकलन गरिरहेको जनाएको छ । यस्तै अमेरिकाका धार्मिक स्थलमा पनि सुरक्षा बढाइएको छ ।
इरानले अमेरिकाले इरानमाथि हमला गरेमा अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाउने बताएको थियो । इरानले अमेरिकी हमलासँगै अब कूटनीतिक वार्ताको कुनै अर्थ नभएको बताइसकेको छ ।
विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणपछि कूटनीतिको अर्थ नभएको बताएका हुन् । उनले कूटनीतिको ढोका सधैँ खुला हुनुपर्ने तर अब यस्तो अवस्था नभएको उल्लेख गरेका छन् ।
सम्बन्धित


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया