२९ अंकले बढ्यो सेयर बजार
मेरोन्यूज
२०८२ असार १७ गते १६:१६

काठमाडौं । साताकाे तेस्राेदिन सेयर बजार २९ अंकले बढेको छ । मंगलबार नेप्से २८.९१ अंकले बढ्दा बजार मापक २,६६०.३९ विन्दुमा कायम छ ।
बजार बढ्दा २१७ कम्पनीको सेयर मूल्य बढेकाे छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७० हजार पटकमा खरिदबिक्री भएको थियो ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया