शनिबार, मंसिर ६, २०८२

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

मेरोन्यूज २०८२ साउन ५ गते १४:३७

काठमाडौं । सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पीडितले उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया