२ केजी सुनसहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०८२ साउन ६ गते १३:५३

काठमाडौँ । काठमाडौँको ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरुलाई ठमेलको होटल जिउ डिङ युयान बीन गुआन होटलबाट पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेका छन्। चुनलिन डेढ महिना पहिले नेपाल आएको भेटिएको छ। सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया