नेप्सेमा उछाल, ८० अंकले बढ्दा कारोबार कति ?
मेरोन्यूज
२०८२ साउन ६ गते १५:५१

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ।
आज २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २३६ को सेयर मूल्य बढेको छ भने १४ को घटेको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
सम्बन्धित









प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया