किट अभाव हुँदा टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:१०

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावका कारण कोरोना भाइरस (कोभिड–१९)को परीक्षण रोकिएको छ ।
अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नहुँदासम्म पिसिआर परीक्षण रोकिएको जनाए पनि परीक्षण किट सकिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जनाकारी दिए । उनले भने, ‘परीक्षणका लागि किट सकिँदा पिसिआर परीक्षण रोकेका छौँ, लकडाउनले किट आइपुगेको छैन, आउने बितिकै परीक्षण सुरु गर्छौं ।’
कोरोनाको नयाँ भेरियन्ट देशभर तीव्र गतिमा फैलिएसँगै निषेधाज्ञा भएसँगै अतिआवश्यक सामाग्रीसमेत अभाव हुँदै आएको छ ।

सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया