बिहीबार बढ्याे सेयर बजार
मेरोन्यूज
२०८२ साउन २९ गते १५:५५

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक २.६९ अंक (०.०९ प्रतिशत) ले बढेर २७८८.३६ बिन्दुमा पुगेको हाे।
यसदिन ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।कारोबारमा आएका कम्पनीमध्ये १०८ को मूल्य बढेको छ । यस्तै, १४१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
सम्बन्धित
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया