माईला लामाको ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गईरहेकी गायिका निर्मला घिसिङको स्वरमा नयाँ गीत बजारमा आएको छ । आमाहरुप्रति समर्पित रहेर जनवादी कलाकार माइला लामाको शब्द रचनामा ‘मेरी आमा’ बजारमा आएको हो ।
गायिका घिसिङको आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । गीतमा संगीत स्वंयम शब्द रचना गर्ने जनवादी कलाकार माइला लामाले नै भरेका छन् । संगीत सम्पादन भने चन्द सिंहले गरेका छन् ।
आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिन पारेर यो गीत सार्वजनिक गरिएको छ ।
न्याय , समानता र स्वतन्त्रताका खातिर आन्दोलनमा लाग्दा लामो समय जेल जीवन बिताएका माइलाले जेलभित्रै कोरेका शब्द लाई गायिका घिसिङले स्वर भरेकी हुन् । यो गीतमा एउटा सन्तानले आफ्नो आमाको प्रेमलाई कसरी प्रस्तुत गर्छन् भने गीत मार्फत ब्यक्त गरेका छन् ।
गायिका घिसिङले यस अगाडी पनि रहर लगायतका एल्बम बजारमा ल्याईसकेका छन् ।
















पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया