एकैदिन २३ सयले महंगियाे सुन, आज ताेलाकाे कति ?
मेरोन्यूज
२०८२ भदौ ८ गते ११:४७

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको २३ सयले बढेको छ । सुन आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया