फेवातालमा हाम फालेकी महिलाकाे सकुशल उद्धार
मेरोन्यूज
२०८२ भदौ १७ गते १४:२५

काठमाडौं । पोखराको फेवातालमा हाम फालेको १ जना महिलाको सकुशल उद्धार गरिएकाे छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ गौरीघाट स्थित फेवातालमा हाम फालेकी मकवानपुर जिल्ला घर भई सोही ठाउँको लेकसाइड बस्ने ४५ वर्षीया हिरा नेगीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज बिहान उनि फेवातालमा हाम फाली काठको मुढामा अड्किएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक किरण प्रताप रेग्मीको कमाण्डमा खटिएको गोताखोर सहितको टोलि र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया