निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने
मेरोन्यूज
२०७८ वैशाख २९ गते २०:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी, सरकारी र सामुदायिक अस्पतालहरुले अबको १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको जानकारी दिए ।
उनले भने, “अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयले सहजीकरण गर्ने छ ।” धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पताललाई अक्सिजनकाे कोटा तोकेपछि अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।
सम्बन्धित
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया