टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं।नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्स्पायर एभ्री सेलिब्रेसन’ नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ ।
यस योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकले २,०८,२०० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:
– टीसीएल साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता
यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुने कम्पनीले जनाएको छ ।








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया