बहुमत जुटाउन नसकेपछि कांग्रेस पछि हट्याे
मेरोन्यूज
२०७८ वैशाख ३० गते १९:५८

काठमाडौं । कांग्रेस पदाधिकारीको बैठक सकिएको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, “जसपाका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीविरुद्ध नजाने भन्नुभयो, उपेन्द्र यादव तयार भए पनि निर्णायक तहमा पुग्न नसकिने भयो ।”
कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम नै प्रधानमन्त्रीमा नियुक्त गर्न भने नमिल्ने जिकिर गरेकाे छ ।
सम्बन्धित










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया