अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प
मेरोन्यूज
२०८२ असोज १८ गते १३:०५

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।
सडक बिहीबारदेखि नै भासिँदै गएको थियो । शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको हो । भासिएका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया