आज पनी बढ्यो सुनकाे मूल्य,कतीमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८२ असोज २२ गते ११:२८

काठमाडौं ।बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार नेपाली बजारमा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर कारोबार भएको हो ।
चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार दुई हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया