एमाले सचिवालय बैठक गुण्डुमा
मेरोन्यूज
२०८२ असोज २४ गते १२:४२

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बसिरहेकाे निवास भक्तपुरको गुण्डुमा केहीबेरअघि बैठक सुरु भएको हो ।
२९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न एमालेले आज सचिवालय बैठक डाकेकाे हाे । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्थाबारे पनि छलफल हुने बताइएकाे छ ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया