महानगरको सबै वडामा भेरोसेल खोपको दोस्रो डोज लगाइने
मेरोन्यूज
२०७८ वैशाख ३१ गते ११:४७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउन सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।
पहिलो डोज खोप लगाउँदा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्यधिक भएको र खोप केन्द्रहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो ।
महानगरले २५ चैत २०७७ देखि १५ वैशाख २०७८ सम्म १८ वर्षदेखि ५९ वर्षभित्र खोप लगाएकाहरूले भेरोसेल खोपको दोस्रो डोज लगाउन पाउने भएको छ । खोप २ जेठदेखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।
कहिले कसको पालो



सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया