ललितपुरमा तास खेलिरहेका ६ जना पक्राउ
मेरोन्यूज
२०८२ असोज २५ गते १७:३७

काठमाडौं । ललितपुरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२, पात्लेछापका ३६ वर्षीय रोशन तामाङसहितका व्यक्तिहरू छन् ।
रोशनको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको हाे ।
उनीहरूलाई ३२ हजार ९६० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया