गगन थापाको प्रस्ताव– तीन दलका तीन प्रमुख नेतालाई बिदा गराैँ
मेरोन्यूज
२०८२ असोज २६ गते १७:३८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार एक भिडियो सन्देशमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न आग्रह गरेका छन् ।
‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।
महामन्त्री थापाले आवश्यक परेमा आफूहरू पनि बाहिरिन तयार रहेको स्पष्ट पारेका छन्। उनले सरकार र जेन–जीलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् ।
‘हारौँला केही फरक पर्दैन । को जित्ने को हार्ने ? संविधान संशोधनको लागि काम गर्नुपर्छ,’ उनले भनेका छन् ।
सम्बन्धित










ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया