बुधबार, मंसिर १०, २०८२

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

मेरोन्यूज २०८२ असोज २६ गते १८:१४

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तथा आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारणसभा तथा बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।

प्रतिक्रिया