नोबेल कलेजले अक्सिजन प्लान्टका लागि सुचना जारी गर्यो
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १५:२३

काठमाडौं । सरकारले निजी अस्पताललाई १५ दिनभित्र अस्पतालहरुलाई अक्सिजन प्लान्ट बनाउँन निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रा।लि सिनामंगलले आज सुचना जारी गदै,“अक्सिजन प्लान्ट जडान गर्नु पर्ने भएकाले कम्पनी रजिष्टार कार्यालय र मुल्य अभिबृद्धि कर दर्ता भएका र आर्थिक वर्ष २०७६ र ०७७ को कर चुक्क्ता प्रमाणपत्रसहित सम्बन्धित सेवा प्रदायक आपुर्तिकताहरुबाट आपुर्ति जडान गर्न लाग्ने समय सहित सुचना जारी गरेको हो । ”
उक्त सुचनामा जारी गरेको ५ दिनभित्र प्रस्ताब आह्वान गरेको छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया