अक्सिजन व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयमा दुई समूह गठन
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १५:२२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१०) अस्पतालहरूमा अक्सिजन आपूर्ति व्यवस्थापन गर्न टिम ‘समूह गठन गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको स्वास्थ्य सचिव बैठकले उक्त निर्णय गरेको हो ।
जसमा दुई वटा समूहसमेत गठन भएको छ । सो टिममा ‘क’ डा प्रकाशप्रसाद शाह, प्रमुख स्वास्थ्य प्रशासक र महेश पाण्डे, उपसचिव रहेका छन् । यस्तै समूह ‘ख’ मा रोशन न्यौपाने प्रमुख मे सू र सानुबावु अधिकारी, उपसचिव रहेका छन् ।
कोभिड संक्रमित उपचार र व्यवस्थापन गर्न कोभिड अस्पतालहरूलाई अक्सिजन आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्न २४ सै घण्टा समन्वयका लागि दुई वटा नम्बर पनि सार्वजनिक गरेको छ। जुन नम्बर ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाइन मोबाइलमा सम्पर्क गरी व्यवस्थ्पान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया