थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १८:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ पीसीआर ५३० एन्टिजेन परीक्षण गर्दा ८ हजार ५२० जनामा कोराना पुष्टि भएको हाे ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । सोही अवधिमा २०३ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् ।
सम्बन्धित










मधेशका सभामुख मण्डल पदमुक्त
बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया