माओवादी सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ कार्तिक १५ गते १०:३९

काठमाडौं।नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको माओवादीले जनाएको छ ।
बैठकमा पार्टीहरूबीचकाे एकता, पदको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार माओवादीसँग एकता गर्ने निर्णय गरेपछि माओवादीले सचिवालय बैठक बोलाएको हो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया