अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना, ३ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक १९ गते १०:३७

काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।विमान कम्पनी यूपीएसले विमानमा चालक दलका तीन सदस्य सवार रहेको जनाएको छ । अन्य ११ जना घाइते भइ उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ ।
विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घटना पछि विमानमा आगो लाग्दा आसपासका ब्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया